Quiz for Driving license Nepal advanced SET 2






0%
1) पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ ?
(क) चक्का चिप्लने
(ख) ब्रेक नलाग्ने  
 (ग) पैदलयात्रुलाई हिलो छ्यापिने
 (घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

2) दुईपाग्रे सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ?
(क) १ जना
(ख) २ जना
(ग) ३ जना
(घ) संख्या तोकिएको छैन
➤ सही जवाफ हो - (ख) २ जना

3) मोटरसाइकल चलाउनुपूर्व कुनकुन कुरामा ध्यान दिनु पर्दछ?
(क) सवारीको अवस्था हेर्ने
(ख) इन्धन कति छ भनेर चेक गर्ने
(ग) क्लच र एक्सिलेटरको अवस्था चेक गर्ने
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

4) आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा हुन्छ?
(क) ब्रेक लाइटबाट
(ख) चालकको इशाराबाट
(ग) साइलेन्सरमा धुवाँ कम भएबाट
(घ) कुनै पनि होइन
➤ सही जवाफ हो - (क) ब्रेक लाइटबाट

5) विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुदैन ?
(क) हर्न बजाउन
(ख) तीव्र गतिमा चलाउन
(ग) ओभरटेक गर्न
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

6) कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन?
(क) जेब्रा क्रसिङमा
(ख) अगाडिको गाडीले ओभरटेक गरिरहेको अवस्थामा
(ग) कुहिरो लागेको बेलामा
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

7) पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ ?
(क) चक्का चिप्लने
(ख) ब्रेक नलाग्ने
(ग) पैदलयात्रुलाई हिलो छ्यापिने
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

8) कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन?
(क) मूल सडकमा
(ख) ट्राफिक जाम भएको क्षेत्रमा
(ग) विद्यालय र अस्पताल नजिक
(घ) नारा जुलुस भएको ठाउँमा
➤ सही जवाफ हो - (ग) विद्यालय र अस्पताल नजिक

9) मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो?
(क) बिस्तारै चलाउने
(ख) क्याप लगाउने
(ग) ओभरटेक नगर्ने
(घ) हेल्मेट लगाउने
➤ सही जवाफ हो - (घ) हेल्मेट लगाउने

10) आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा हुन्छ?
(क) ब्रेक लाइटबाट
(ख) चालकको इशाराबाट
(ग) साइलेन्सरमा धुवाँ कम भएबाट
(घ) कुनै पनि होइन
➤ सही जवाफ हो - (क) ब्रेक लाइटबाट

11) दुईपाग्रे सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ?
(क) १ जना
(ख) २ जना
(ग) ३ जना
(घ) संख्या तोकिएको छैन
➤ सही जवाफ हो - (ख) २ जना

12) मोटरसाइकल चलाउनुपूर्व कुनकुन कुरामा ध्यान दिनु पर्दछ?
(क) सवारीको अवस्था हेर्ने
(ख) इन्धन कति छ भनेर चेक गर्ने
(ग) क्लच र एक्सिलेटरको अवस्था चेक गर्ने
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

13) कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन?
(क) जेब्रा क्रसिङमा
(ख) अगाडिको गाडीले ओभरटेक गरिरहेको अवस्थामा
(ग) कुहिरो लागेको बेलामा
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

14) साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु हुँदैन?
(क) सवारी साधनको गति बढाउन
(ख) मेनरोडको बीचमा गाडी रोक्न
(ग) सिग्नल नदिई प्रवेश गर्न
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

15) विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुदैन ?
(क) हर्न बजाउन
(ख) तीव्र गतिमा चलाउन
(ग) ओभरटेक गर्न
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

16) मोटरसाइकल हाँकिरहेको बेला मोवाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ?
(क) सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु
(ख) किनारामा साइड लगाई फोन उठाउँछु र हेल्मेटले मोबाइल च्यापी कुरा गर्दै हिँड्छु
(ग) सडकमै रोकेर फोन उठाउँछु र कुरा सकिएपछि फेरी हाँक्छु
(घ) आवश्यकता अनुसार माथिको सबै गर्छु
➤ सही जवाफ हो - (क) सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु

17) अग्नी नियन्त्रक यन्त्र भनेको के हो?
(क) इन्जिन चिसो पार्न प्रयोग गरिने
(ख) जाडोमा पार्टपूर्जा हिट गर्न प्रयोग गरिने
(ग) आगो बाल्न प्रयोग गरिने
(घ) आगो निभाउन प्रयोग गरिने यन्त्र
➤ सही जवाफ हो - (घ) आगो निभाउन प्रयोग गरिने यन्त्र

18) तपाईको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ?
(क) गाडी रोक्ने
(ख) साइड दिने
(ग) स्पिड बढाउने
(घ) ओभरटेक गर्ने
➤ सही जवाफ हो - (ख) साइड दिने

19) नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी साधन कुन हो?
(क) कार
(ख) बस
(ग) मोटरसाइकल
(घ)ई रिक्सा
➤ सही जवाफ हो - (ग) मोटरसाइकल

20) सवारी चलाउँदा के गर्नु हुँदैन?
(क) मोबाईलमा कुरा गर्नु हुँदैन
(ख) मादक पदार्थ सेवन गर्नु हुँदैन
(ग) जथाभावी ओभरटेक गर्नु हुँदैन
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

21) मोटरसाइकलमा हरेक पटक गियर परिवर्तन गर्दा के थिच्नु पर्छ?
(क) क्लच
(ख) हेडलाइट
(ग) फुटब्रेक
(घ) माथिका सवै
➤ सही जवाफ हो - (क) क्लच

22) उकालो र ओरालो जानेमध्ये कुन चाँहिलाई पहिलो प्राथमिकता दिनु पर्छ?
(क) ओरालोमा गईरहेको सवारीलाई
(ख) उकालोमा गईरहेको सवारीलाई
(ग) जसले दिए पनि हुन्छ
(घ) माथिका सबै
➤ सही जवाफ हो - (ख) उकालोमा गईरहेको सवारीलाई

23) मोटरसाइकल चलाउँदा के अनिवार्य छ?
(क) चश्मा लगाउने
(ख) ज्याकेट लगाउने
(ग) सेफ्टी बेल्ट लगाउने
(घ) हेलमेट लगाउने
➤ सही जवाफ हो - (घ) हेलमेट लगाउने

24) सवारीलाई मोड्दा कुन बत्ती बाल्नु पर्छ ?
(क) फग लाइट
(ख) हेडलाइट
(ग) ब्रेकलाइट
(घ) साइड लाइट
➤ सही जवाफ हो - (घ) साइड लाइट

25) सवारी साधन बायाँ मोड्दा के गर्नुपर्दछ ?
(क) बायाँ साइड लाइट दिई मोड्ने
(ख) हेडलाइट बाली मोड्ने
(ग) दायाँ साइड लाइट दिई मोड्ने
(घ) माथिका कुनै पनि होइनन्‌
➤ सही जवाफ हो - (क) बायाँ साइड लाइट दिई मोड्ने

Report Card

Total Questions Attempted: 0

Correct Answers: 0

Wrong Answers: 0

--

0 Comments

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment (0)

Previous Post Next Post