Quiz for Driving license Nepal advanced SET 1




0%
1) बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्दछ ?
(क) एक गियरमा
(ख) दुई गियरमा 
 (ग) तीन गियरमा
 (घ) चार गियरमा
➤ सही जवाफ हो - (क) एक गियरमा

2) ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?
(क) बायाँ साइडबाट
(ख) दायाँ साइडबाट
(ग) दुबै साइडबाट
(घ) माथिका सबै
➤ सही जवाफ हो - (ख) दायाँ साइडबाट

3) जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ ?
(क) उभिन
(ख) पैदल यात्रीले बाटो काट्न
(ग) गाडी रोक्न
(घ) गाडी कुदाउँन
➤ सही जवाफ हो - (ख) पैदल यात्रीले बाटो काट्न

4)इम्बोस्ड्‌ नम्बर प्लेट बिग्रेमा के गर्नुपर्दछ ?
(क) वर्कसप गई फेर्ने
(ख) बिग्रेको मर्मत गरी आफैले फेर्ने छ।
(ग) यातायात व्यवस्था कार्यालयमा निवेदन दिने
(घ) माथिका सबै
➤ सही जवाफ हो - (ग) यातायात व्यवस्था कार्यालयमा निवेदन दिने

5)गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नुपर्यो भने के गर्नु पर्छ?
(क) दुबै ब्रेकलाई एकै पटक थिच्ने
(ख) पछाडिको ब्रेक बेस्सरी थिच्ने
(ग) इन्जिन अफ गर्ने
(घ) गियर डाउन गर्ने
➤ सही जवाफ हो -(क) दुबै ब्रेकलाई एकै पटक थिच्ने

6)निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो?
(क) हिफाजतका साथ सवारी चलाउने
(ख) ट्राफिक नियम पालन गर्ने
(ग) निषेधित कार्य नगर्ने
(घ) माथिका सबै
➤ सही जवाफ हो -(घ) माथिका सबै

7)मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो?
(क) यातायात व्यवस्था विभाग
(ख) जिल्ला प्रशासन कार्यालय
(ग) यातायात व्यवस्था कार्यालय
(घ) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
➤ सही जवाफ हो -(ग) यातायात व्यवस्था कार्यालय

8)सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ ?
(क) स्कूले विद्यार्थीलाई
(ख) शारीरिक अपाङ्गता भएका व्यक्तिलाई
(ग) बुढाबुढीलाई
(घ) माथिका सबै
➤ सही जवाफ हो -(घ) माथिका सबै

9)निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो?
(क) गाडी भाडा उठाउने
(ख) सडक सफाई गर्ने
(ग) कण्डिसन चेक गरेर गाडी चलाउने
(घ) कुनै पनि होइनन्‌
➤ सही जवाफ हो -(ग) कण्डिसन चेक गरेर गाडी चलाउने

10)ड्राद्भिङ प्रशिक्षण केन्द्रको कार्य तलकामध्ये कुन हो ?
(क) लाइसेन्स फारम भर्न सहयोग गर्ने
(ख) लाइसेन्स फाराम दर्ता गराई दिने
(ग) ट्रायल परीक्षामा सिकाउने
(घ) सवारी चलाउन प्रशिक्षण दिने
➤ सही जवाफ हो -(घ) सवारी चलाउन प्रशिक्षण दिने

11)इम्बोस्ड नम्बर प्लेट भनेको के हो?
(क) प्लेटमा इनामेलले लेखिएको
(ख) प्लेटमा खाल्डो पारी अक्षर र अंक लेखेको
(ग) प्लेटमा उठाएर अक्षर र अंक लेखेको
(घ) माथिका कुनै पनि होइनन्‌
➤ सही जवाफ हो -(ग) प्लेटमा उठाएर अक्षर र अंक लेखेको

12)सवारी चालक अनुमतिपत्र लिन कस्तो फाराम भर्नु पर्छ ?
(क) हस्तलिखित फाराम
(ख) अनलाइन फाराम
(ग) क र ख दुबै
(घ) निश्चित नियम छैन
➤ सही जवाफ हो -(ख) अनलाइन फाराम

13)पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ ?
(क) जेब्रा क्रसिङ
(ख)सबवे
(ग) आकाशे पुल
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

14)रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो?
(क) हेड लाइट
(ख) साइड लाइट
(ग) पार्किङ लाइट
(घ) झमर्जेन्सि लाइट
➤ सही जवाफ हो - (ग) पार्किङ लाइट

15)कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन?
(क) मादक पदार्थ सेवन गरेको अवस्थामा
(ख) कलर छुट्याउन नसक्ने भएमा
(ग) क र ख दुवै
(घ) कुनै पनि होइन
➤ सही जवाफ हो - (ग) क र ख दुवै

16)सहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ ?
(क)गति सिमित गर्नु पर्दछ
(ख) गति बढाउनु पर्दछ
(ग) सवारी रोक्नु पर्दछ
(घ) कुनै पनि होइन
➤ सही जवाफ हो - (क)गति सिमित गर्नु पर्दछ

17)आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु पर्छ?
(क) गति बढाउने
(ख) हर्न बजाउने
(ग) साइड नदिने
(घ) स्लो गरी साइड दिने
➤ सही जवाफ हो - (घ) स्लो गरी साइड दिने

18)आपतकालीन सवारी कुन हो?
(क) सेतो नम्बरप्लेटका सबै सवारी
(ख) कुटनीतिक सवारी
(ग) शव वाहन, दमकल र एम्बुलेन्स
(घ) हरियो नम्बरप्लेटका सवारी
➤ सही जवाफ हो - (ग) शव वाहन, दमकल र एम्बुलेन्स

19)टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ ?
(क) सकभर लो गियरमा चलाउने
(ख) स्पिड कम गर्ने
(ग) टर्निङ अगाडि नै २-३ पटक हर्न बजाउने
(घ) माथिका सबै
➤ सही जवाफ हो - (घ) माथिका सबै

20)लुकिङ ग्लास कुन समयमा हेर्नुपर्छ?
(क) ओभरटेक गर्दा मात्र हेर्ने
(ख) व्याक गर्दा मात्र हेर्ने
(ग) दायाँ अथवा बायाँ मोड्दा मात्र हेर्ने
(घ) माथिका सबै अवस्थामा हेर्ने
➤ सही जवाफ हो - (घ) माथिका सबै अवस्थामा हेर्ने

21)कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन?
(क) मूल सडकमा
(ख) ट्राफिक जाम भएको क्षेत्रमा
(ग) विद्यालय र अस्पताल नजिक
(घ) नारा जुलुस भएको ठाउँमा
➤ सही जवाफ हो - (ग) विद्यालय र अस्पताल नजिक

22)साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्दछ ?
(क) स्पिडमा गाडी ल्याएर पस्ने
(ख) मेनरोडको बीचमा गाडी रोक्ने
(ग) सिगल दिंदै सुरक्षित गतिमा प्रवेश गर्ने
(घ) सिग्नल नदिई पस्ने
➤ सही जवाफ हो - (ग) सिगल दिंदै सुरक्षित गतिमा प्रवेश गर्ने

23)जेब्रा क्रसिङको रेखाँकन कुन कुन रङले गरिको हुन्छ?
(क) सेतो र कालो
(ख) पहेलो र सेतो
(ग) कालो र पहेलो
(घ) पहेलो र निलो
➤ सही जवाफ हो - (क) सेतो र कालो

24)सवारी साधन दायाँ मोड्दा के गर्नुपर्दछ ?
(क) बायाँ साइडलाइट दिई मोड्ने
(ख) हेडलाइट बाली मोड्ने
(ग) दायाँ साइडलाइट दिई मोड्ने
(घ) माथिका कुनै पनि होइनन्‌
➤ सही जवाफ हो - (ग) दायाँ साइडलाइट दिई मोड्ने

25)मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो?
(क) बिस्तारै चलाउने
(ख) क्याप लगाउने
(ग) ओभरटेक नगर्ने
(घ) हेल्मेट लगाउने
➤ सही जवाफ हो - (घ) हेल्मेट लगाउने

Report Card

Total Questions Attempted: 0

Correct Answers: 0

Wrong Answers: 0

--

0 Comments

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment (0)

Previous Post Next Post