1) What is citizenship?
Citizenship is a document that establishes the legal relationship of the citizen with the state and protects the rights. It is a bridge between the state and citizens. Citizenship is membership in a political community. Citizen is a personal identity, while citizenship is a state of relationship between the state and the individual.
१) नागरिकता भनेको के हो?
नागरिकता भनेको राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी अधिकारको संरक्षण गर्ने दस्तावेज (Document) हो। यो राज्य र नागरिकबीचको सम्बन्धको पुल हो । नागरिकता भनेको राजनीतिक समुदायको सदस्यता हो। नागरिक व्यक्तिगत पहिचान हो, जबकि नागरिकता राज्य र व्यक्ति बीचको सम्बन्धको अवस्था हो।
2) According to the Constitution of Nepal and the Nepal Citizenship Act, 2063, there is currently a system for distributing the following certificates of Nepali citizenship in Nepal:
- Nepali citizenship based on descent
- Naturalized Nepali citizenship (including matrimonial naturalized citizenship)
-Non-Residential Nepali Citizenship
-Honorary Nepali citizenship
२) नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ अनुसार नेपालमा हाल देहायका नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था रहेको छ ।
- वंशको आधारमा नेपाली नागरिकता
- अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित)
-गैर आवासीय नेपाली नागरिकता
-सम्मानार्थ नेपाली नागरिक
Note: विदेशी महिलालाई नेपालीले विवाह गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने व्यवस्था पारित भएको छ ।
3) What kind of person is given honorary Nepali citizenship?
Section 6 of the Nepal Citizenship Act, 2063 provides that an internationally renowned person can be granted Nepali citizenship in honor of Nepal.
३) कस्ता व्यक्तिलाई समानार्थ नेपाली नागरिकता दिइन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ६ ले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई नेपालको सम्मानमा नेपाली नागरिकता दिन सकिने व्यवस्था गरेको छ ।
Post a Comment
If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.