सानो रूप जनाउने शब्द

कुनै पनि वस्तुको सानो रूप, आकार वा भावलाई बुझाउन प्रयोग गरिने नामलाई लघुतावाची शब्द (diminutive word) भनिन्छ। लघुतावाची शब्द (laghutawachi sabda) थाेरै जनाउने शब्द वा शब्दकाे सानाे रुप हाे।


 तलका सानो रूप जनाउने शब्दविच जोडा मिलाइएकाे छ ।

सानो रूप जनाउने शब्द ।

गाग्रो ➜ हतर

पराल ➜ त्यान्द्रो  

दुध ➜ तुर्को

दाउरा ➜ चोइटो

पानी ➜ थोपो

0 Comments

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment (0)

Previous Post Next Post