नगर स्तरिय हाजिरीजवाफ प्रतियोगिता महेन्द्रनगर ढल्के

करिब एक महिने लामो कार्यक्रम नगर स्तरिय हाजिरीजवाफ प्रतियोगिता महासंग्रामको फाइनल प्रतियोगिताको त्यारी अन्तिम चरणमा रहेको छ । आज असोज १९ गते वेलुका ४ बजे देखि हुन प्रतियोगितमा असोज १५ गतेको विजेता दशर्निया बो.स्कुल महेन्द्रनगर, असोज १६ गतेको विजेता गंगोत्री बो.स्कुल महेन्द्रनगर र असोज १७ गतेको विजेता श्री महेन्द्र मा.वि.ढल्केवर विच प्रतिस्पर्धा हुन सम्पुर्ण स्रोता दर्शकहरुमा जनकारी गराउँदछौं ।

https://www.facebook.com/share/p/WY5uvfknZeTNXS4e/?mibextid=oFDknk


0 Comments

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment (0)

Previous Post Next Post