कक्षा 1 देखि 10 सम्मको Question Paper प्रश्नपत्र तयार गर्ने तरिका


कक्षा 1 देखि 10 सम्मको लागि परीक्षाको  प्रश्नपत्र तयार गर्ने तरिका ।
1. पाठ्यक्रम र पाठ्यपुस्तकको समीक्षा गर्नुहोस्: सबै विषयहरूकोे पाठ्यक्रम (Syllabus) र पाठ्यपुस्तक पहिचान गरी पढाई सकेका पाठ जाँच गरेर सुरु गर्नुहोस्।

2. स्रोतहरू जम्मा गर्नुहोस्: विगतका परीक्षा पत्रहरू, नमूना प्रश्नहरू, र सन्दर्भ सामग्रीहरूबाट महत्त्वपूर्ण अध्याय अंकहरू सङ्कलन गर्नुहोस्।

3. कठिनाई अनुसार वर्गीकृत गर्नुहोस्: अन्तिम पेपरमा कठिनाई स्तरहरूको मिश्रण सुनिश्चित गर्दै, सजिलोबाट कठिन प्रश्नहरू क्रमबद्ध गर्नुहोस्।

4. पाठहरुकोे सन्तुलन : पढाएका पाठका अध्याय अंकहरू विचार गर्दै, सबै पढाई सकेका पाठहरुबाट समान रूपमा प्रश्नहरू बाँड्नुहोस्।

५. ढाँचा र निर्देशनहरू: प्रश्नहरूलाई स्पष्ट ढाँचामा उचित मार्किङ योजना र प्रत्येक खण्डका लागि स्पष्ट निर्देशनहरू प्रस्तुत गर्नुहोस्।

Note: Dear Visitors, यदि तपाईंसँग अरू कुनै राम्रो प्रश्नपत्र ढाँचा वा सुझावहरू छन् भने कृपया आफ्नो बहुमूल्य Content , Comment Box  मा सेयर गर्नुहोस्।

💐🌹🥀🌺🌷🪷🌸💮🏵️🪻🌻🌼🍁🍄🌾







0 Comments

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment

If the 'BimalSirG YouTube App ' doesn't install or work in your phone, then please comment here your mobile model with problem details.

Post a Comment (0)

Previous Post Next Post